Gaurishankar Multiple Campus
Image default
Notices

स्नातक तहको छात्रबृत्ति आबेदकहरुको मौखिक परीक्षा सम्वन्धी सूचना

स्नातक तहको छात्रबृत्ति आबेदकहरुको मौखिक परीक्षा सम्वन्धी सूचना ।
गौरीशङ्कर बहुमुखी क्याम्पसबाट शैक्षिक सत्र २०८२ का लागि स्नातक तहको आङ्दोर्जे पाशाङ्फुटी लामा अक्षयकोष छात्रबृत्ति, धर्मध्वज भगवत महत स्मृती छात्रबृत्ति, सुब्बा श्रेष्ठ अक्षयकोष छात्रबृत्ति तथा क्याम्पसको आन्तरीक छात्रबृत्ति अन्तर्गत आवेदन गर्ने आवेदकहरुको मौखिक परिक्षा यहि चैत्र २, ३ र ४, २०८२ मा हुने भएकाले आ–आफ्नो तालिका अनुरुप अनिवार्य उपस्थितिका भई मौखिक परिक्षामा सहभागिताको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Related posts

MBS चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

MBS प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

sanjeet

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha