Gaurishankar Multiple Campus
Image default
EventsNews

आगामी मंसिरमा ‘गौरीशङ्कर अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदै

गौरीशङ्कर बहुमुखी क्याम्पसको आयोजनामा दोलखामै पहिलो पटक ‘गौरीशङ्कर अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ ।

‘हिमाली क्षेत्रको सामाजिक–आर्थिक परिवर्तन र दिगोपना’ का विषयमा आगामी मंसिर ४ देखि ६ गतेसम्म चरिकोटमा सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा नेपालसहित विभिन्न देशका विषयविज्ञ तथा प्राध्यापकहरुले अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा कृषि तथा ग्रामीण जिविका, पर्यटन उद्योग, नविनतम शिक्षण विधि, वनजन्य स्रोतको व्यवस्थापन, संस्कृति, बसाँईसराई, सहरीकरण र ढल व्यवस्थापन लगायतका विषयमा अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।

अनुसन्धानमूलक कार्यपत्रका लागि केहि हप्ताअघि नै आवेदन माग गरिसकिएको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा नृत्य र गायन प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat