Gaurishankar Multiple Campus
Image default
EventsNews

विद्यार्थीको आयोजनामा गौरीशङ्कर क्याम्पसमा गुरु पुर्णिमा विशेष कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा २०८३ श्रावण १३ गते गुरु पुर्णिमा विशेष गुरु सम्मानसहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी गुणस्तर सर्कल, स्वतन्त्र विद्यार्थी युनियनसहितका विद्यार्थी संयन्त्रहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले क्याम्पसमा प्राध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुलाई उपहारसहित सम्मान गरेका छन् । कार्यक्रममा प्राध्यापक तथा कर्मचारीहरुका लागि पुराना स्मरणसहित मनोरञ्जनात्मक खेल सञ्चालन भएको छ ।

कार्यक्रममा निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, विद्यार्थी गुणस्तर सर्कलका संयोजक विरसम श्रेष्ठ, क्याम्पस स्ववियु सचिव राजेन्द्र भुजेल, सदस्य विमल खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

Related posts

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसले स्थानीय सरोकारका विषयमा गरेका अनुसन्धान सार्वजनिक

Tara Bahadur Mahat