Gaurishankar Multiple Campus
Image default
Notices

विषयः Thesis Viva सम्बन्धमा ।

प्रस्तुत विषयमा यस क्याम्पसमा स्नातकोत्तर तह व्यवस्थापन सङ्काय (MBS) को शोधपत्रको आन्तरिक तयारी पूरा गरेका विद्यार्थीहरुको Viva मिति २०८२ मंसिर ६ गते शनिबार बिहान १०ः०० बजेदेखि हुने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई उपस्थितीको लागि जानकारी गराइन्छ ।

Related posts

M.Ed. तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

शैक्षिक छात्रबृत्ती फारम भर्ने तथा नविकरण गर्ने सम्वन्धी सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको नियमित तथा आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha