Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा ‘कम्प्युटर टाईपिङ प्रतियोगिता’ सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिक उत्सवको अवसरमा ‘कम्प्युटर टाईपिङ प्रतियोगिता’ २०८२ फागुन २९ गते क्याम्पसमा सम्पन्न भएको छ ।

प्रतियोगितामा वि.वि.एस तेस्रो वर्षका छात्र सुप्रिमराज पोखरेल प्रथम, वि.वि.एस प्रथम वर्षका छात्र पदम खड्का द्वितीय र वि.एड चौथो वर्षका छात्र अमित थामी तृतीय भएका छन् । प्रतियोगितामा विभिन्न तह र कक्षाका १७ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

विजयी प्रतियोगीहरुलाई आगामी चैत्र १५ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिनेछ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा कविता वाचन प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसको नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन

Tara Bahadur Mahat