Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८० सालको २०८१ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह तेस्रोे (B.A., B.Ed. & B.B.S. III) वर्षका वार्षिक परीक्षा (४ वर्षे स्नातक तहमा २०७२ सालमा भर्ना भई २०७३ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८१ श्रावण ४ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो र द्वितीय वर्षको सिम्बोल नं.
६. आंशिक परीक्षार्थीहरुको लागि प्रथम वर्षको पहिलो र तृतीय वर्षको अन्तिम सिम्बोल नं.
७. बाबुको नाम, थर
८. ठेगाना

Related posts

३ वर्षे स्नातक तह द्वितीय (B.A. II) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

sanjeet

उच्चशिक्षा अध्ययनछात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

sanjeet

स्नातकोत्तर तह (MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

Sunina Shrestha

Leave a Comment