Gaurishankar Multiple Campus
Image default
EventsNews

त्रिवि व्यवस्थापन सङ्कायका डिनद्वारा गौरीशङ्कर क्याम्पसको निरीक्षण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायका डिन महानन्द चालिसेले २०८३ असार ६ गते शनिबारका दिन गौरीशङ्कर बहुमुखी क्याम्पसको निरीक्षण गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको भौतिक संरचना, कक्षाकोठा, पुस्तकालय, खेल मैदानसहित विभिन्न विषयका प्रयोगशालाको निरीक्षण गर्नुभएको हो । विश्वविद्यालयले सम्बन्धन दिएका सङ्कायको नविकरण गर्ने बेलामा सम्बन्धित क्याम्पसको निरीक्षण गर्ने गरेको छ ।

गौरीशङ्कर बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय अन्तरगत हाल विविएस र एमविएसको पढाई भईरहेको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसको साताव्यापी शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा विपद् र उद्धारबारे प्रशिक्षण र अभ्यास सम्पन्न

Tara Bahadur Mahat

१२ कक्षाका विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat