Gaurishankar Multiple Campus
Image default
Notices

जाडो बिदा सम्बन्धी सूचना ।

जाडो बिदा सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा क्याम्पसको वार्षिक क्यालेण्डर २०८२ अनुसार मिति २०८२ पौष २८ गतेदेखि माघ ४ गतेसम्म यस वर्षको हिउँदे बिदा दिइएको र मिति २०८२ माघ ६ गतेबाट पुनः कक्षा सुचारु हुने जानकारी गराइन्छ । उक्त अवधिमा सार्वजनिक बिदा बाहेकका दिनमा क्याम्पस प्रशासन भने खुल्ला रहनेसमेत जानकारी गराइन्छ ।

Related posts

४ वर्षे स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको नियमित तथा आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

MBS प्रथम सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

३ वर्षे स्नातक तह प्रथम (B.A., BBS & B.Ed. I) वर्षको आंशिक तथा मौका तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha