Gaurishankar Multiple Campus
Image default
Uncategorized

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसको वार्षिक उत्सवको अवसर क्याम्पसले विविध अतिरिक्त क्रियाकलाप अन्तर्गत खुल्ला कविता बाचन प्रतियोगिता मिति २०८१ चैत्र १० तपसिलको समय र स्थानमा हुने भएकोले इच्छुक विद्यार्थीहरुले कार्यक्रम जिम्मेवार प्राध्यापक तथा गुणस्तर विद्यार्थी सर्कललाई नाम दर्ता गराउनुहुन जानकारी गराइन्छ ।

तपसिल
समय ः बिहान ७ः०० बजेदेखि
स्थान ः क्याम्पस प्राङ्गण
सम्पर्क ः समिरा बस्नेत, गोमा पोखरेल, अञ्जना सुबेदी, बिर्सम श्रेष्ठ

Related posts

आङ्दोर्जे–पासाङफुटी लामा छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना

Sunina Shrestha

MBS चौथो सेमेष्टरको आन्तरिक परीक्षा सम्बन्धि सुचना

Sunina Shrestha

भलिबल प्रतियोगिता हुने सूचना ।

Sunina Shrestha

Leave a Comment