Gaurishankar Multiple Campus
Image default
Uncategorized

आङ्दोर्जे–पासाङफुटी लामा छात्रबृत्ति आबेदकहरुको मौखिक परीक्षा सम्वन्धी सूचना

छात्रबृत्ति आबेदकहरुको मौखिक परीक्षा सम्वन्धी सूचना १
गौरीशङ्कर बहुमुखी क्याम्पसबाट शैक्षिक सत्र २०८१ का लागि आङ्दोर्जे–पासाङफुटी लामा अक्षय कोष सञ्चालन विनियमावली २०८० अनुरुप छात्रबृत्ति आब्हन गरेअनुरुप प्राप्त आबेदकहरुमध्ये निम्नानुरुप संक्षिप्त सूची प्रकाशित गरिएको छ ।
संक्षिप्त सूचीमा पर्न सफल आबेदकहरुको अन्तिम छनौट परीक्षा (मौखिक) मिति २०८१÷१२÷१० गते बिहानको ७ः३० बजेदेखि हुने भएकाले अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ ।
आङ्दोर्जे–पासाङफुटी लामा अक्षय कोष सञ्चालन विनियमावली २०८० अन्र्तगत
१) मिण्डी शेर्पा १५) सिर्जना थामी
२) भवानी थामी १६) रुपा खड्का
३) गोमा बस्नेत १७) विन्दिया खड्का
४) कौशिला थामी १८) शर्मिला थामी
५) अमृता थामी १९) सुस्मिता मगर
६) अमृमाया थामी २०) जानुका थामी
७) सुमित्रा बराल २१) मनिसा आचार्य
८) रोशनी थामी २२) सुस्मीता थामी
९) पदम कुमारी बुढाथोकी २३) तृप्ति कटुवाल
१०) ङिमसिली शेर्पा २४) दिक्षा थामी
११) धन कुमारी थामी २५) सम्झना पौडेल
१२) अजीता श्रेष्ठ २६) विनिता थामी
१३) अनिल श्रेष्ठ २७) भावना थामी
१४) उर्मिला मुग्राती २८) चामली थामी

Related posts

स्व.वि.यू निर्वाचन समितिको कार्यालय

Sunina Shrestha

आङ्दोर्जे–पासाङफुटी लामा छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना

Sunina Shrestha

शोधपत्रको मौखिक परीक्षा (ViVa) सम्बन्धी सुचना ।

Sunina Shrestha

Leave a Comment