Gaurishankar Multiple Campus
Image default
Uncategorized

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसको वार्षिक उत्सवको अवसर क्याम्पसले विविध अतिरिक्त क्रियाकलाप अन्तर्गत खुल्ला कविता बाचन प्रतियोगिता मिति २०८१ चैत्र १० तपसिलको समय र स्थानमा हुने भएकोले इच्छुक विद्यार्थीहरुले कार्यक्रम जिम्मेवार प्राध्यापक तथा गुणस्तर विद्यार्थी सर्कललाई नाम दर्ता गराउनुहुन जानकारी गराइन्छ ।

तपसिल
समय ः बिहान ७ः०० बजेदेखि
स्थान ः क्याम्पस प्राङ्गण
सम्पर्क ः समिरा बस्नेत, गोमा पोखरेल, अञ्जना सुबेदी, बिर्सम श्रेष्ठ

Related posts

आङ्दोर्जे–पासाङफुटी लामा छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना

Sunina Shrestha

पुस्तकालय प्रयोगकर्तालाइ पुरस्कृत गर्ने सम्वन्धमा ।

Sunina Shrestha

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment