Gaurishankar Multiple Campus
Image default
Notices

MBS तेस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना

MBS तेस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना
प्रस्तुत विषयमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित MBS तेस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षा २०८३ श्रावण महिनाको अन्तिम सातादेखि सञ्चालन हुने परीक्षाको परीक्षा फाराम २०८३ आषाढ ३० गतेभित्र भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा तपशिल अनुसार सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

Related posts

विषयः– Pre-Bid Meeting सम्वन्धमा ।

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना !

sanjeet