Gaurishankar Multiple Campus
Image default
Uncategorized

आङ्दोर्जे–पासाङफुटी लामा छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना

आङ्दोर्जे–पासाङफुटी लामा छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना

गौरीशङ्कर बहुमुखी क्याम्पस आङ्दोर्जे–पासाङफुटी लामा अक्षय–कोष सञ्चालन विनियमावली २०८० अनुरुप यस क्याम्पसमा शैक्षिक शत्र २०८० मा स्नातक प्रथम तहमा भर्ना भई अन्तिम परीक्षा दिईसकेका विद्यार्थीहरु र शैक्षिक शत्र २०८० मा स्नातक दोश्रो तहमा भर्ना भई अन्तिम परीक्षा दिईरहेका बिद्यार्थीहरुका लागि छात्रबृत्तिका लागि आवेदन खुलेको ब्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Related posts

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

Sunina Shrestha

शैक्षिक छात्रबृत्ती फारम भर्ने सम्वन्धी सूचना ।

Sunina Shrestha

स्नातक तह द्वितीय वर्षको प्रि–बोर्ड परीक्षा सम्बन्धमा

Sunina Shrestha

Leave a Comment