Gaurishankar Multiple Campus
Image default
Uncategorized

नृत्यकक्षा(Dance Class) सञ्चालन सम्बन्धि सूचना ।

नृत्यकक्षा(Dance Class) सञ्चालन सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस गौरीशङ्कर बहुमुखी क्याम्पसमा अध्ययनरत  विद्यार्थीहरुको लागि निम्न अनुसार नृत्यकक्षा(Dance Class) सञ्चालन हुने भएकोले इच्छुक विद्यार्थीहरुले आफ्नो विवरणसहित नाम दर्ता गराउनुहुन सूचित गरिन्छ । 

तपसिल
नाम दर्ता अन्तिम मिति ः २०८१ पुस ४ गते बिहिबारसम्म
नृत्य कक्षा सञ्चालन ः २०८१ पुस ५ गते शुक्रबारबाट
समयः बिहान ९ बजेदेखि १० बजेसम्म
सम्पर्क ः समिरा बस्नेत ९८४४०१३४४४

Related posts

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८० को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

Sunina Shrestha

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

Sunina Shrestha

Leave a Comment