शोधपत्रको मौखिक परीक्षा (ViVa) सम्बन्धी सुचना ।
यस क्याम्पसमा व्यबस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा अध्यायनरत सम्पूर्ण शैद्धान्तिक विषयहरु उतीर्ण गरि शोध पत्र तयारी गर्दै गर्नु भएका विद्यार्थीहरुको मौखिक परीक्षा तपशिल अनुसार हुने भएकोले यहि मिति २०८१ साल फागुण १ गतेसम्म आफ्नो शोधपत्रको (Final Draft) क्याम्पस प्रशासनमा उपलब्ध गराउनु हुन सुचित गरिन्छ ।
शोधपत्रको मौखिक परीक्षा हुने
मितिः– २०८१ फाल्गुण ३ गते विहान ११ बजे
स्थानः– गौरीशङ्कर बहुमुखी क्याम्पस
नोटः– मौखिक परिक्षाको लागि उपस्थित हुने विद्यार्थीहरुले डिन कार्यालयको निर्देशीका अनुसारको ५ देखी ७ मिनेट सम्मको Power Point Presentation गर्नेपर्ने हुन्छ । उक्त Power Point Presentation को ढाँचा सम्बन्धीत विद्यार्थीहरुको Email Address मा पठाएको व्यहोरा सुचित गरिन्छ ।
