Gaurishankar Multiple Campus
Image default
Uncategorized

शोधपत्रको मौखिक परीक्षा (ViVa) सम्बन्धी सुचना ।

शोधपत्रको मौखिक परीक्षा (ViVa) सम्बन्धी सुचना ।

यस क्याम्पसमा व्यबस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा अध्यायनरत सम्पूर्ण शैद्धान्तिक विषयहरु उतीर्ण गरि शोध पत्र तयारी गर्दै गर्नु भएका विद्यार्थीहरुको मौखिक परीक्षा तपशिल अनुसार हुने भएकोले यहि मिति २०८१ साल फागुण १ गतेसम्म आफ्नो शोधपत्रको (Final Draft) क्याम्पस प्रशासनमा उपलब्ध गराउनु हुन सुचित गरिन्छ ।
शोधपत्रको मौखिक परीक्षा हुने
मितिः– २०८१ फाल्गुण ३ गते विहान ११ बजे
स्थानः– गौरीशङ्कर बहुमुखी क्याम्पस

नोटः– मौखिक परिक्षाको लागि उपस्थित हुने विद्यार्थीहरुले डिन कार्यालयको निर्देशीका अनुसारको ५ देखी ७ मिनेट सम्मको Power Point Presentation गर्नेपर्ने हुन्छ । उक्त Power Point Presentation को ढाँचा सम्बन्धीत विद्यार्थीहरुको Email Address मा पठाएको व्यहोरा सुचित गरिन्छ ।

Related posts

स्नातक तह प्रथम वर्षको प्रि–बोर्ड परीक्षा सम्बन्धमा

Sunina Shrestha

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८० को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

स्व.वि.यू निर्वाचन समिति गठन सम्वन्धमा

Sunina Shrestha

Leave a Comment