Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I)वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८१ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षका नियमित परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८१ भाद्र ३१ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. बाबुको नाम, थर
६. ठेगाना

Related posts

MBS दोस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

शैक्षिक छात्रबृत्ती फारम भर्ने तथा नविकरण गर्ने सम्वन्धी सूचना ।

Sunina Shrestha

बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

Sunina Shrestha

Leave a Comment