Gaurishankar Multiple Campus
Image default
Notices

स्नातक तह प्रथम बर्ष (२०८१) को कक्षा सञ्चालन सम्वन्धी सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्ष (२०८१) मा भर्ना भएका बिद्यार्थीहरुको नियमित कक्षा सञ्चालन यहि २०८१ साल भाद्र २३ गते आईतवारदेखि हुने ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

थप जानकारी तथा नयाँ भर्नाको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

धन्यवाद !

Related posts

MBS प्रथम सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

M.Ed प्रथम सेमेष्टरको आन्तरिक परीक्षा सम्बन्धि सुचना

Sunina Shrestha

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment