Gaurishankar Multiple Campus
Image default
Notices

विषयः VIVA सम्बन्धमा ।

प्रस्तुत विषयमा यस क्याम्पसमा शिक्षाशास्त्र सङ्काय तर्फ स्नातक तह चौथो वर्ष सैद्धान्तिक परीक्षा समाप्त भई प्रयोगात्मक खण्ड अन्तर्गत तपसिलका विषयहरुको VIVA तपसिलका मितिमा हुने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई प्रवेश पत्र तथा आफूले तयार गरेको पाठयोजना, प्रतिवेदन र अन्य सामाग्रीसहित अनिवार्य उपस्थितीको लागि जानकारी गराइन्छ ।  साथै उक्त अवधिमा अनुपस्थित भएमा अर्को व्यवस्था नहुने समेत जानकारी गराइन्छ । 

Related posts

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

 M.Ed. चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

Leave a Comment