Gaurishankar Multiple Campus
Image default
Notices

 M.Ed. चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ साल माघ/फागुन महिनामा सञ्चालन हुने M.Ed. चौथो सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ माघ ११ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा २०८२ माघ १० गते हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

Related posts

कवाडी फलाम बिक्रि सम्वन्धी ७ दिने सूचना ।

Sunina Shrestha

३ वर्षे स्नातक तह द्वितीय (B.A. II) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

sanjeet

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha