Gaurishankar Multiple Campus
Image default
Notices

संसोधित सूचना

वि.ए. दोस्रो वर्षको Viva सम्बन्धमा ।

संसोधित सूचना

वि.ए. दोस्रो वर्षको Viva सम्बन्धमा ।
प्रस्तुत विषयमा यस क्याम्पसमा मानविकी सङ्काय तर्फ स्नातक तह (BA II) द्वितीय वर्ष सैद्धान्तिक परीक्षा समाप्त भई प्रयोगात्मक खण्ड आन्तरिक तयारी पूरा गरेका विद्यार्थीहरुको Viva मिति २०८२ फाल्गुण १६ गते शनिबार बिहान ८ः०० बजेदेखि हुने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई प्रवेश पत्र तथा आफूले तयार गरेको Assignment Report सहित अनिवार्य उपस्थितीको लागि जानकारी गराइन्छ । साथै उक्त अवधिमा अनुपस्थित भएमा अर्को व्यवस्था नहुने समेत जानकारी गराइन्छ ।

ब्ककष्नलmभलत को लागि सम्पर्क

१. अनिवार्य नेपालीको लागि – प्रतिक्षा श्रेष्ठ ९८४४०६५२७२
२. समाजशास्त्र र ग्रामिण विकासको लागि – निर्मला शिवाकोटी ९८५४०४५९६३
३. पत्रकारिताको लागि – तारा बहादुर महत ९८५१२०३६६८
४. राजनीतिशास्त्रको लागि – शान्त के.सी. ९८५१०३४८१४

Related posts

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

टेबलटेनिस प्रतियोगिता हुने सूचना

Sunina Shrestha