Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८१ को आंशिक परीक्षाका (४ वर्षे स्नातक तहमा २०७३ सालमा भर्ना भई २०७४ मा प्रथम वर्ष प्रथम परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ पौष ३० गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. स्नातक तह – प्रथम वर्षको पहिलो वा अन्तिम सिम्बोल नं.
४. बाबुको नाम, थर
५. ठेगाना
६. पासपोर्ट साइज हालसालै खिचेको ( साधारण पोशाक, Background white) रङ्गिन फोटो )

नोटः १. २०७९ सालमा भर्ना भई २०८० (२०२२) सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा सम्मिलित भएका सम्पूर्ण परीक्षार्थीहरुले फाराम भर्न पाउने छन् ।
२. २०८१ र २०८२ मा प्रथम वर्ष नियमित परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले यो परीक्षामा सम्मिलित हुन पाउने छैन ।

Related posts

३ वर्षे स्नातक तह द्वितीय (B.A. II) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

sanjeet

छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

स्नातक तह द्वितीय वर्षको प्रि–बोर्ड परीक्षा सम्बन्धमा

Sunina Shrestha