Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता २०८२ चैत्र १० गते मङ्गलबार सम्पन्न भएको छ ।

प्रतियोगितामा आशिष थामीको समूह ‘आइ’ प्रथम, शिरीष बस्नेतको समूह ‘ए’ द्वितीय र विरशम श्रेष्ठको समूह ‘एच’ तृतीय भएका छन् । प्रतियोगितामा विभिन्न कक्षा र समूहका १० ओटा समूहले सहभागिता जनाएका थिए ।

विजयी प्रतियोगीहरुलाई चैत्र १५ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिनेछ ।

Related posts

गौरीशङ्कर क्याम्पसले स्थानीय सरोकारका विषयमा गरेका अनुसन्धान सार्वजनिक

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘कम्प्युटर टाईपिङ प्रतियोगिता’ सम्पन्न

Tara Bahadur Mahat

नेपाल राष्ट्र बैंकका सञ्चालकसँग विद्यार्थीको अन्तरक्रिया

Tara Bahadur Mahat