Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा नृत्य र गायन प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सवको अवसरमा नृत्य तथा गायन प्रतियोगिता २०८२ चैत्र ९ गते सोमबार क्याम्पसमा सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तरगत गायनतर्फ वि.एड तेस्रो वर्षकी छात्रा अरुणा लामा प्रथम, कक्षा १२ का छात्र आशिष थामी द्वितीय र वि.एड दोस्रो वर्षकी छात्रा सुमित्रा भण्डारी तृतीय भएका छन् । त्यसैगरी नृत्यतर्फ कक्षा १२ का छात्र आशिष थामी प्रथम, वि.एड तेस्रो वर्षकी छात्रा अरुणा लामा द्वितीय र वि.वि.एस तेस्रो वर्षकी सकिला मोक्तान तृतीय भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई चैत्र १५ गते क्याम्पसको वार्षिक उत्सवको दिन पुरस्कार प्रदान गरिनेछ ।

Related posts

व्यवसाय प्रबर्द्धन केन्द्र (BIC) को बैठक सम्पन्न

Tara Bahadur Mahat

दोलखामा उच्च शिक्षाको सम्भावना र आगामी रणनीतिक योजना’ निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat