Gaurishankar Multiple Campus
Image default
Notices

वि.ए. दोस्रो वर्षको VIVA सम्बन्धमा

वि.ए. दोस्रो वर्षको VIVA सम्बन्धमा
प्रस्तुत विषयमा यस क्याम्पसमा मानविकी सङ्काय तर्फ स्नातक तह (BA II) द्वितीय वर्ष सैद्धान्तिक परीक्षा समाप्त भई प्रयोगात्मक खण्ड आन्तरिक तयारी पूरा गरेका विद्यार्थीहरुको VIVA मिति २०८२ फाल्गुण ३ गते बिहान ७ः०० बजेदेखि हुने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई प्रवेश पत्र तथा आफूले तयार गरेको Assignment Report सहित अनिवार्य उपस्थितीको लागि जानकारी गराइन्छ । साथै उक्त अवधिमा अनुपस्थित भएमा अर्को व्यवस्था नहुने समेत जानकारी गराइन्छ ।

Assignment को लागि सम्पर्क

१. अनिवार्य नेपालीको लागि – प्रतिक्षा श्रेष्ठ ९८४४०६५२७२
२. समाजशास्त्र र ग्रामिण विकासको लागि – निर्मला शिवाकोटी ९८५४०४५९६३
३. पत्रकारिताको लागि – तारा बहादुर महत ९८५१२०३६६८
४. राजनीतिशास्त्रको लागि – शान्त के.सी. ९८५१०३४८१४

Related posts

M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

Invitation for Bids

Sunina Shrestha

MBS दोस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha