Gaurishankar Multiple Campus
Image default
Notices

शैक्षिक भ्रमण सम्बन्धी सूचना !

शैक्षिक भ्रमण सम्बन्धी सूचना !

प्रस्तुत विषयमा यस क्याम्पसको आयोजनामा निम्न मिति र स्थानमा शैक्षिक भ्रमण राखिएको हुँदा क्याम्पसमा अध्ययनरत इच्छुक छात्र/छात्रालाई सहभागीताको लागि रु १२०००।– सहित मिति २०८२ माघ २९ गतेभित्र क्याम्पस लेखाशाखामा नाम दर्ता गर्न यो सूचना प्रकाशन गरिएको छ । तोकिएको समयभित्र नाम दर्ता नगर्ने विद्यार्थीहरुलाई सहभागी गराइने छैन ।

मिति ः २०८२÷११÷०६ गते बुधबारदेखि ७ दिनसम्म
स्थान ः चरिकोटदेखि पोखरा, जोमसोम, मुक्तिनाथ, अपर मुस्ताङ(लोमाङथाङ), कोरला नाकासम्म
सम्पर्क/समन्वयः स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)

Related posts

स्नातक तहको छात्रबृत्ति आबेदकहरुको मौखिक परीक्षा सम्वन्धी सूचना

Sunina Shrestha

छात्रवृत्ति नतिजा सम्बन्धी सूचना ।

Sunina Shrestha

स्नातक दोस्रो वर्षको नतिजा प्रकाशन सम्बन्धमा !

Sunina Shrestha