Gaurishankar Multiple Campus
Image default
Notices

MBS चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

MBSचौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ साल चैत्र महिनाको अन्तिम सातामा सञ्चालन हुने MBS चौथो सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ चैत्र ९ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा २०८२ चैत्र ६ र ७ गते हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

Related posts

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

मौखिक परीक्षा (Viva) सम्बन्धी सुचना ।

Sunina Shrestha

उच्चशिक्षा अध्ययनछात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

sanjeet