Gaurishankar Multiple Campus
Image default
Notices

विषयः Thesis Viva सम्बन्धमा ।

प्रस्तुत विषयमा यस क्याम्पसमा स्नातकोत्तर तह व्यवस्थापन सङ्काय (MBS) को शोधपत्रको आन्तरिक तयारी पूरा गरेका विद्यार्थीहरुको Viva मिति २०८२ मंसिर ६ गते शनिबार बिहान १०ः०० बजेदेखि हुने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई उपस्थितीको लागि जानकारी गराइन्छ ।

Related posts

 M.Ed. चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

नि:शुल्क १६० घण्टे वाईरिङ्ग (Electrician) तालिम सम्वन्धी सूचना

sanjeet