Gaurishankar Multiple Campus
Image default
Notices

तीज विशेष कार्यक्रम

सूचना ।

प्रस्तुत विषयमा महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यस क्याम्पसको आयोजना र स्व.वि.यू. को व्यवस्थापनमा आयोजित तीज विशेष कार्यक्रम तपसिल बमोजिम रहेको हुँदा यस क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुमा अनिवार्य उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

तपसिल
मिति ः २०८२÷०५÷०६
समयः बिहान ७ः०० बजे
स्थानः क्याम्पस प्राङ्गण

Related posts

MBS तेस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

स्नातक तह द्वितीय वर्षको प्रि–बोर्ड परीक्षा सम्बन्धमा

Sunina Shrestha

स्नातक तह प्रथम बर्ष (२०८१) को कक्षा सञ्चालन सम्वन्धी सूचना ।

Sunina Shrestha