Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षका वार्षिक परीक्षा दिने नियमित परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ जेष्ठ २० गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै यस पटकदेखि परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले अनाइन माध्यमबाट भनुपर्ने व्यवस्था गरिएकोले क्याम्पसले उपलब्ध गराएको परीक्षार्थीको इमेल अनुसार Login गरी दिइएको निर्देशन अनुसार आफ्नो परीक्षा आवेदन फाराम भरी submit गर्नु पर्नेछ ।

Related posts

विषयः– Pre-Bid Meeting सम्वन्धमा ।

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

संसोधित सूचना

Sunina Shrestha

Leave a Comment