Gaurishankar Multiple Campus
Image default
Uncategorized

विषयः Viva सम्बन्धमा ।

विषयः Viva सम्बन्धमा ।

प्रस्तुत विषयमा यस क्याम्पसमा मानविकी सङ्काय तर्फ स्नातक तह प्रथम वर्ष सैद्धान्तिक परीक्षा समाप्त भई प्रयोगात्मक खण्ड आन्तरिक तयारी पूरा गरेका विद्यार्थीहरुको VIVA मिति २०८१ चैत्र १३ बिहान ७ः०० बजेदेखि हुने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई प्रवेश पत्र तथा आफूले तयार गरेको  Assignment Report  सहित अनिवार्य उपस्थितीको लागि जानकारी गराइन्छ ।  साथै उक्त अवधिमा अनुपस्थित भएमा अर्को व्यवस्था नहुने समेत जानकारी गराइन्छ । 

Related posts

नृत्यकक्षा(Dance Class) सञ्चालन सम्बन्धि सूचना ।

Sunina Shrestha

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

Sunina Shrestha

शैक्षिक छात्रबृत्ती फारम भर्ने सम्वन्धी सूचना ।

Sunina Shrestha

Leave a Comment