Gaurishankar Multiple Campus
Image default
Uncategorized

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसको ४३ औ वार्षिकोत्सवको अवसरमा मिति २०८१÷११÷१२ देखि छात्राछात्र टेबलटेनिस प्रतियोगिता हुने भएकोले इच्छुक विद्यार्थीहरुले मिति २०८१ फाल्गुण ११ गतेभित्र कार्यक्रम जिम्मेवारीलाई नाम दर्ता गराउनुहुन जानकारी गराइन्छ ।

कार्यक्रम जिम्मेवारी – इश्वर प्रसाद चौलागाई, अर्जुन थापा, राजेश बस्नेत

Related posts

स्नातक तह प्रथम वर्षको रजिष्ट्रेसन फाराम भर्ने सूचना !

Sunina Shrestha

३ वर्षे स्नातक तह प्रथम (B.A. I) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

शोधपत्रको मौखिक परीक्षा (ViVa) सम्बन्धी सुचना ।

Sunina Shrestha

Leave a Comment