Gaurishankar Multiple Campus
Uncategorized

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसको ४३ औ वार्षिकोत्सवको अवसरमा मिति २०८१÷११÷१२ देखि छात्राछात्र टेबलटेनिस प्रतियोगिता हुने भएकोले इच्छुक विद्यार्थीहरुले मिति २०८१ फाल्गुण ११ गतेभित्र कार्यक्रम जिम्मेवारीलाई नाम दर्ता गराउनुहुन जानकारी गराइन्छ ।

कार्यक्रम जिम्मेवारी – इश्वर प्रसाद चौलागाई, अर्जुन थापा, राजेश बस्नेत

Related posts

शोधपत्रको मौखिक परीक्षा (ViVa) सम्बन्धी सुचना ।

Sunina Shrestha

स्व.वि.यू निर्वाचन समितिको कार्यालय

Sunina Shrestha

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

Sunina Shrestha

Leave a Comment