Gaurishankar Multiple Campus
Image default
Uncategorized

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

प्रस्तुत विषयमा यस क्याम्पसमा स्नातक (B.A., BBS & B.Ed.) तथा स्नातकोत्तर (M.Ed.) तह अध्ययन गरी समयसिमा नाघी अनुत्तीर्ण रहेका सबै वर्षका परीक्षार्थीहरुको लागि मौका परीक्षा फाराम खुलेको हुँदा मिति २०८१ फागुण १८ गतेभित्रमा परीक्षा आवेदन फाराम भर्न सम्बन्धीत सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Related posts

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

Sunina Shrestha

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

Sunina Shrestha

कार्यक्रम सम्बन्धी सूचना ।

Sunina Shrestha

Leave a Comment