Gaurishankar Multiple Campus
Uncategorized

नृत्यकक्षा(Dance Class) सञ्चालन सम्बन्धि सूचना ।

नृत्यकक्षा(Dance Class) सञ्चालन सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस गौरीशङ्कर बहुमुखी क्याम्पसमा अध्ययनरत  विद्यार्थीहरुको लागि निम्न अनुसार नृत्यकक्षा(Dance Class) सञ्चालन हुने भएकोले इच्छुक विद्यार्थीहरुले आफ्नो विवरणसहित नाम दर्ता गराउनुहुन सूचित गरिन्छ । 

तपसिल
नाम दर्ता अन्तिम मिति ः २०८१ पुस ४ गते बिहिबारसम्म
नृत्य कक्षा सञ्चालन ः २०८१ पुस ५ गते शुक्रबारबाट
समयः बिहान ९ बजेदेखि १० बजेसम्म
सम्पर्क ः समिरा बस्नेत ९८४४०१३४४४

Related posts

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

पुस्तकालय प्रयोगकर्तालाइ पुरस्कृत गर्ने सम्वन्धमा ।

Sunina Shrestha

Leave a Comment