Gaurishankar Multiple Campus
Image default
Uncategorized

पुस्तकालय प्रयोगकर्तालाइ पुरस्कृत गर्ने सम्वन्धमा ।

बिषयः पुस्तकालय प्रयोगकर्तालाइ पुरस्कृत गर्ने सम्वन्धमा ।

प्रस्तुत बिषयमा यस क्याम्पसमा रहेको पुस्तकालयको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यहि मिति २०८१ साल पौष १ गतेदेखि लागु हुने गरी उच्च शिक्षामा अध्ययनरत बिद्यार्थीहरुको लागि प्रति बिद्यार्थी पटक÷पटक गरी १०० घण्टा (लगबुकको आधारमा) पुस्तकालयभित्र अध्ययन गरेमा नगद पुरस्कार सहित सम्मान गर्ने ब्यवस्था गरिएको ब्यहोरा सम्वन्धित सबैलाई सूचित गरिन्छ ।

Related posts

आङ्दोर्जे–पासाङफुटी लामा छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना

Sunina Shrestha

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

Sunina Shrestha

स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment