Gaurishankar Multiple Campus
Image default
Notices

स्नातक तह प्रथम बर्ष (२०८१) को कक्षा सञ्चालन सम्वन्धी सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्ष (२०८१) मा भर्ना भएका बिद्यार्थीहरुको नियमित कक्षा सञ्चालन यहि २०८१ साल भाद्र २३ गते आईतवारदेखि हुने ब्यहोरा सम्वन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

थप जानकारी तथा नयाँ भर्नाको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

धन्यवाद !

Related posts

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

नि:शुल्क १६० घण्टे वाईरिङ्ग (Electrician) तालिम सम्वन्धी सूचना

sanjeet

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

Leave a Comment