Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको आंशिक तर्फको परीक्षा फाराम भर्ने सूचना

४ वर्षे स्नातक द्वितीय ४ वर्षे स्नातक द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको आंशिक तर्फको परीक्षा फाराम भर्ने सूचना वर्षको आंशिक तर्फको परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८३ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह द्वितीय ४ वर्षे स्नातक द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको आंशिक तर्फको परीक्षा फाराम भर्ने सूचना वर्षका वार्षिक परीक्षा (४ वर्षे स्नातक तहमा २०७४ सालमा भर्ना भई २०७५ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) दिने आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८३ जेष्ठ २० गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै २०८१(२०२२) सालको नियमित तथा आंशिक परीक्षामा अनुत्तीर्ण भएका र अवधि ननाघेका सम्पूर्ण परीक्षार्थीहरुले परीक्षा फाराम भर्नसमेत जानकारी गराइन्छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. स्नातक तह – द्वितीय वर्षको अन्तिम सिम्बोल नं.(आंशिक परीक्षार्थीहरुको लागि)
४. बाबुको नाम, थर
५. स्थायी ठेगाना
६. पासपोर्ट साइज हालसालै खिचेको ३ महिना ननाघेको ( साधारण पोशाक, white Background ) रङ्गिन फोटो

Related posts

स्नातकोत्तर तह (MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

Sunina Shrestha

M.Ed. तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

मौखिक परीक्षा (Viva) सम्बन्धी सुचना ।

Sunina Shrestha