Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८३ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको नियमित परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८३ जेष्ठ ५ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. बाबुको नाम, थर
४. फोन नं. र Email Address
५. पासपोर्ट साइज हालसालै खिचेको ३ महिना ननाघेको ( साधारण पोशाक, white Background ) रङ्गिन फोटो
६. थप जानकारीको लागि ९८६३०२४३०१

Related posts

स्नातकाेत्तर तह (MBS) कार्यक्रमकाे भर्ना सम्बन्धी सूचना

sanjeet

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

स्नातक तह द्वितीय वर्षको प्रि–बोर्ड परीक्षा सम्बन्धमा

Sunina Shrestha