Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसको नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन

गौरीशङ्कर बहुमुखी क्याम्पसको २०८३ वैशाख २ गते भएको तेश्रो क्याम्पससभाले पुनः अमृत राउतको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ ।

समितिमा सदस्यहरु रमेश खतिवडा, रामजी प्रसाद चौलागाँई, गोकर्ण प्रसाद पोखरेल, गोपाल न्यौपाने, सङ्गीता पाख्रिन, शक्ति पाठक रहेका छन् । त्यसैगरी सन्तोष रिमाल, रोचना उप्रेती, राधा मास्के र सुरज बस्नेत सदस्यमा चयन भएका छन् ।

समितिमा जिल्ला समन्वय समिति, भीमेश्वर नगरपालिकाका प्रतिनिधि, भीमेश्वर नगरपालिका वडा नम्बर ३ का प्रतिनिधि, क्याम्पसमा रहेको पब्लिक क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष, स्वतन्त्र विद्यार्थी युनियन र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि पदेन सदस्य रहनेछन् ।

Related posts

विद्यार्थीको आयोजनामा गौरीशङ्कर क्याम्पसमा गुरु पुर्णिमा विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

‘बाल विवाह अन्त्यका लागि समुदाय परिचालन’ विषयक अन्तरक्रिया

Tara Bahadur Mahat

आगामी मंसिरमा ‘गौरीशङ्कर अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदै

Tara Bahadur Mahat