Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता २०८२ चैत्र १० गते मङ्गलबार सम्पन्न भएको छ ।

प्रतियोगितामा आशिष थामीको समूह ‘आइ’ प्रथम, शिरीष बस्नेतको समूह ‘ए’ द्वितीय र विरशम श्रेष्ठको समूह ‘एच’ तृतीय भएका छन् । प्रतियोगितामा विभिन्न कक्षा र समूहका १० ओटा समूहले सहभागिता जनाएका थिए ।

विजयी प्रतियोगीहरुलाई चैत्र १५ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिनेछ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा कविता वाचन प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

छात्र छात्रा फुटसल प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

आगामी मंसिरमा ‘गौरीशङ्कर अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदै

Tara Bahadur Mahat