Gaurishankar Multiple Campus
Image default
Notices

शोधपत्र तयारी सम्बन्धमा ।

शोधपत्र तयारी सम्बन्धमा ।
प्रस्तुत विषयमा शिक्षाशास्त्र सङ्काय स्नातकात्तर तह समेष्टर प्रणाली अन्तर्गत प्रथम सेमेष्टरमा शैक्षिक वर्ष २०७६ मा भर्ना भई सम्पूर्ण शैद्धान्तिक विषयहरु उतीर्ण भएका तपशिलका विद्यार्थीहरुको शोधपत्र तयारी तथा ख्ष्खब गर्नुपर्ने समय सिमा यही मिति २०८३ साल वैसाख मसान्त सम्म भएको हुँदा सम्पूर्ण विद्यार्थीहरुले क्याम्पसमा सम्पर्क गरी आ–आफ्नो शोधपत्र तयारी गर्नुहुन अनुरोध गर्दछु ।
तपशिल
१. चन्द्रशेखर अधिकारी
२. सविना खडका
३. तुलसा थापा
४. उत्तरा कार्की
५. खेमराज घिमिरे
६. भुमा पङ्गेनी
७. देवी ढुङ्गेल

Related posts

आङ्दाेर्जे पासाङफुटी लामा छात्रबृत्ति नतिजा सम्बन्धी सूचना ।

sanjeet

विषयः Thesis Viva सम्बन्धमा ।

Sunina Shrestha

अनुसन्धान सारंश (Abstract) पेश गर्ने सम्वन्धी सूचना

Sunina Shrestha