Gaurishankar Multiple Campus
Image default
Notices

अनुसन्धान सारंश (Abstract) पेश गर्ने सम्वन्धी सूचना

विषयः अनुसन्धान सारंश (Abstract) पेश गर्ने सम्वन्धी सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसमा अध्यापनरत प्राध्यापक तथा अध्ययनरत बिद्यार्थीहरुले स्थानीय सरोकारका विषयहरुमा शोधपत्र, लघु अनुसन्धान र प्रज्ञिक लेख मार्फत गरेको अनुसन्धानको निष्कर्षको प्रसार, छलफल र कार्यान्वयन (Dissemination, Discussion & Implementation) कार्यक्रममा प्रस्तुत गर्नको लागि आफुले गरेको अनुसन्धानको सारंश (Abstract) यहि माघ २९, २०८२ सम्म क्याम्पस प्रशासनमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

Related posts

संसोधित सूचना

Sunina Shrestha

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

MBS चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha