Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षका वार्षिक परीक्षा (४ वर्षे स्नातक तहमा २०७४ सालमा भर्ना भई २०७५ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ माघ २७ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. स्नातक तह – चौथोे वर्षको अन्तिम सिम्बोल नं.(आंशिक परीक्षार्थीहरुको लागि)
४. बाबुको नाम, थर
५. Email Address
६. पासपोर्ट साइज हालसालै खिचेको ३ महिना ननाघेको ( साधारण पोशाक, white Background) रङ्गिन फोटो

Related posts

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

जाडो बिदा सम्बन्धी सूचना ।

Sunina Shrestha