Gaurishankar Multiple Campus
Image default
Notices

स्नातकोत्तर तह (M.Ed. & MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

स्नातकोत्तर तह (M.Ed. & MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाद्वारा प्रकाशित सूचना अनुसार २०८२÷८३ को लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह (M.Ed. & MBS) प्रथम सेमेस्टरमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले तपसिलका मितिभित्रमा प्रवेश परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
M.Ed. (English, Nepali & EPM) को लागि
ड्ड प्रवेश परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मिति २०८२ पौष १० गतेसम्म
ड्ड प्रवेश परीक्षा सञ्चालन मिति २०८२ पौष २० गते आइतबार दिउसो १ः०० बजे
MBS को लागि
ड्ड प्रवेश परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मिति २०८२ पौष ५ गतेसम्म
ड्ड प्रवेश परीक्षा सञ्चालन मिति २०८२ पौष १२ गते शनिबार बिहान ८ः०० बजे

आवश्यक कागजातहरु ः
१. SLC/SEE, + २ र स्नातक तहको ट्रान्सक्रिप्ट, प्रोभिज्नल र चारित्रिक प्रमाण पत्रहरु
२. १ वटा फोटा
३. नागरिकताको फोटोकपी
४. gmail Address, Phone No.

Related posts

स्नातक तह प्रथम बर्ष (२०८१) को कक्षा सञ्चालन सम्वन्धी सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८० को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

विदा सम्वन्धी सूचना !

Sunina Shrestha