Gaurishankar Multiple Campus
Notices

स्नातकोत्तर तह (MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

स्नातकोत्तर तह (MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालय ब्यवस्थापन संकाय, डिनको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार २०८२÷८३ को लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह(MBS) प्रथम सेमेस्टरमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले तपसिलका मितिभित्रमा प्रवेश परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल
1. प्रवेश परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मिति २०८२ पौष ५ गतेसम्म
2. प्रवेश परीक्षा सञ्चालन मिति २०८२ पौष १२ गते शनिबार बिहान ८ः०० बजे

आवश्यक कागजातहरु ः
१. SLC/SEE, + २ र स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिज्नल र चारित्रिक प्रमाण पत्रहरु
२. २ वटा फोटा
३. नागरिकताको फोटोकपी
४. gmail Address, Phone No.

Related posts

बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

Sunina Shrestha

३ वर्षे स्नातक तह द्वितीय (B.A. II) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

sanjeet

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

sanjeet