Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा भाद्र ६ गते शुक्रबारका दिन तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसको आयोजना तथा गौरीशङ्कर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को व्यवस्थापनमा कार्यक्रम गरिएको हो । स्ववियु अध्यक्ष शिरीष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, क्याम्पस प्रमुख शान्त केसी, सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, प्राध्यापक सङ्घका सचिव सूर्य चौलागाँई लगायतले शुभकामना मन्तव्य राख्नुभएको छ ।

साँस्कृतिक कार्यक्रम अन्तरगत छात्राहरुले गायन तथा नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रममा उपस्थित सम्पूर्णलाई दर खुवाईएको छ ।

Related posts

दोलखामा उच्च शिक्षाको सम्भावना र आगामी रणनीतिक योजना’ निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसको संयुक्त वनभोज कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat