Gaurishankar Multiple Campus
Image default
Notices

स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको पूरक परीक्षाको परीक्षा फाराम भर्ने सूचना ।

स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको पूरक परीक्षाको परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार ४ वर्षे स्नातक तह चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको २०८१ सालको वार्षिक नियमित परीक्षामा सम्मिलित भई बढीमा दुई विषयमा अनुत्तीर्ण वा अनुपस्थित परीक्षार्थीहरुको लागि पूरक परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत विद्यार्थीहरुले यहि २०८२ कार्तिक ११ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै परीक्षा आवेदन खोलेको मितिभित्र प्रथम, द्वितीय र तृतीय वर्षका सबै परीक्षाहरु उत्तीर्ण भएको हुनुपर्नेसमेत जानकारी गराइन्छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो र चौथो वर्षको सिम्बोल नं.
६. बाबुको नाम, थर
७. ठेगाना
८. पासपोर्ट साइज हालसालै खिचेको ( साधारण पोशाक, Background white) रङ्गिन फोटो दुई कपि)

Related posts

MBS तेस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

MBS दोस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha