Gaurishankar Multiple Campus
Image default
Notices

मौखिक परीक्षा (Viva) सम्बन्धी सुचना ।

विषयः– मौखिक परीक्षा (Viva) सम्बन्धी सुचना ।

प्रस्तुत विषयमा शिक्षाशास्त्र सङ्काय स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षा २०८२ मा सहभागी भएको सम्पूर्ण विद्यार्थीहरुको Pop.Ed. 439 Methods of Teaching Population Education को मौखिक परीक्षा (Viva) तपशिल अनुसार हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थितीको लागि सुचित गरिन्छ ।
मौखिक परीक्षा हुने
मितिः– २०८२ भाद्र २० गते
समयः– दिउँसो १ बजेदेखी
स्थानः– गौरीशङ्कर बहुमुखी क्याम्पस

Related posts

स्नातक तह प्रथम बर्ष (२०८१) को कक्षा सञ्चालन सम्वन्धी सूचना ।

Sunina Shrestha

स्नातक तहको छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना २०८२ ।

Sunina Shrestha

विषयः VIVA सम्बन्धमा ।

Sunina Shrestha