Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०७९ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०७९ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८१ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०७९ को आंशिक परीक्षाका (४ वर्षे स्नातक तहमा २०७१ सालमा भर्ना भई २०७२ मा प्रथम वर्ष प्रथम परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८१ आषाढ १६ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो र अन्तिम वर्षको सिम्बोल नं.
६. बाबुको नाम, थर
७. ठेगाना

Related posts

वर्षेे बिदा सम्बन्धी सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको आंशिक तर्फको परीक्षा फाराम भर्ने सूचना

Sunina Shrestha

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment